FAQs Complain Problems

लैंगिक, घरेलु तथा यौनिक हिंसा निवारण सम्बन्धी सचेतना कार्यक्रम वडा नं. ८, घ्याँसिखर्क (फागुन २७) र वडा नं. ६, पाखापानी (फागुन २८) मा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सक्रिय सहभागी हुनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद।

जन प्रतिनिधि

//