FAQs Complain Problems

समाचार

भगवती मन्दिर

Read More

टोड्के हिल्स

Read More

रघुगंगा गाउँपालिका जनप्रतिनिधि

Read More

रघुगंगा गाउँपालिका भवन

Read More

संक्षिप्त परिचय

रघुगंगा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको लगभग मध्य भागमा अवस्थित छ । यस गाउँपालिकाको स्थापना नेपालको संविधान २०७२ बमोजिम २०७३ साल फाल्गुण २७ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम भएको हो । स्थानीय तह पुनः संरचना बमोजिम यस गाउँपालिकालाई तत्कालीन गा.वि.स.हरु बेगखोला, राखु भगवती, राखु पिप्ले, दग्नाम, झीँ, पाखापानी, चिमखोला, कुइनेमंगले गरी ८ वटा गा.वि.स.हरुलाई समावेश गरी १ गा.वि.स.

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Arjun Gautam
लेखा अधिकृत तथा सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- ३० दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- रघुगंगा गाउँपालिका
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

ड्ड प्रस्तावित संस्थाको नाम, ठेगाना, उद्धेस्य, मुख्य कार्य, कायक्षेत्र, दायित्व, सदस्य संख्याको विवरण पेश गर्नुपर्ने ।
ड्ड अनुसूचि १ को ढाँचामा दरखास्त फाराम दिनुपर्ने ।
ड्ड सहकारी संस्थाको प्रस्तावित विनियम २ प्रति ।
ड्ड सहकारी संस्था सन्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन ।
ड्ड सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र शेयर रकमको विवरण ।
ड्ड अन्य कागजात कार्यविधिमा उल्लेख भए बमोजिम हुनेछ ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजस्व /प्रशासन/प्राविधिक शाखा
सेवा दिने कार्यालयः- रघुगंगा गाउँपालिका
सेवा शुल्कः- नविकरण रु.२०००।– प्रतिलिपि २००।–
आवश्यक कागजातहरुः-

तर ईजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन दिनुपर्ने

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजस्व /प्रशासन/प्राविधिक शाखा
सेवा दिने कार्यालयः- रघुगंगा गाउँपालिका
सेवा शुल्कः- रु २०० /-
आवश्यक कागजातहरुः-

ड्ड नविकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन
ड्ड प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर तिरेको निस्सा
ड्ड कर कार्यालयबाट प्राप्त करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
ड्ड अनुसूचि ४ बमोजिमको पासबुक(निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण)
ड्ड पुनश्च ः–“घ” वर्गको निर्माण व्यवशायीको लागि आर्थिक क्षमता, मुख्य जनशक्ति विवरण र मेशिन÷उपकरण कार्यविधिमा तोकिए बमोजिम हुनुपर्नेछ ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजस्व ÷प्रशासन÷प्राविधिक शाखा
सेवा दिने कार्यालयः- रघुगंगा गाउँपालिका
सेवा शुल्कः- रु १००० /-
आवश्यक कागजातहरुः-

१. अनुसूचि १ बमोजिमको ढांचामा निम्न विषयहरु उल्लेख गर्नुपर्ने
ड्ड दरखस्त पेश गर्ने फर्म वा कम्पनिको नाम र ठेगाना
ड्ड फर्म वा कम्पनिको प्रकृति उल्लेख गर्ने(प्राईभेट÷पब्लिक÷साझेदारी)
ड्ड सम्पर्कका लागि फर्म वा कम्पनिको आधिकारिक व्यक्तिको नाम, ठेगाना र सकम्र्प नम्बर उल्लेख गर्ने
ड्ड आर्थिक श्रोतको विवरण पेश गर्नुपर्ने
ड्ड जनशक्तिको विवरण पेश गर्ने(प्राविधिक कर्मचारीको सर्टिफिगेटको प्रतिलिपि र निजको मन्जुरीनामा पेश गर्नुपर्ने)
ड्ड आफ्नो स्वामित्वमा रहेका निर्माण सम्बन्धी सवारी साधन मेशीनरी औजारको विवरण (कार्यविधिमा उल्लेख भए बमोजिम)
ड्ड करचुक्ता गरेको प्रमाण कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- रघुगंगा गाउँपालिका
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१. नक्सा संशोधन गरीपाउँ भनी संशोधन गर्नुपर्नाको कारण उल्लेख गरी दिएको निवेदन
२. स्वीकृत नक्साको प्रमाणपत्र
३. चालु आर्थिक बर्षमा नगरपालिकालाई तिरेको एकिकृत सम्पत्ति कर तिरेको रसिद

Pages

जानकारी

You are not authorized to access this content.